Latest Blogs/News

Get updated with latest blogs, news, notice and more.

वैदेशिक रोजगार विज्ञहरुको कार्यदलको प्रतिवेदन कहिले ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठन गरेको विज्ञहरुको कार्यदलले आफ्मो अध्ययन प्रतिवेदन बुझाउन अझै समय लगाउने भएको छ । शुरुमा दुई महिनामा प्रतिवेदन तयार पार्ने कार्यादेश पाएको कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाउन अन्य परिस्थिति यथावत रहेमा अझै कम्तिमा एक महिनाभन्दा बढी समय लगाउने छ ।

Read More

विदेश जानेको संख्या बढेसँगै समस्या पनि बढ्दो

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन् ।

Read More

माल्दिभ्स र मलेसिया पठाउने भन्दै ठग्ने पक्राउ

वैदेशिक रोजगारका लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै ५ जनालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्याम लामासमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले धनुषाको बडहरी नगरपालिका वडा नं. २ बस्ने मोहन प्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो ।

Read More

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक

उत्पादनमूलकतर्फको पहिलो चरणको ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागीमध्ये ६ हजार ३ सय २१ जना परीक्षार्थी उत्तीर्ण भएको ईपीएस शाखा ग्वार्को ललितपुरले जनाएको छ । गत फागुन ७ गतेबाट चैत २४ गतेसम्म भएको परीक्षामा सहभागी ४० हजार ५ सय ८० जनामध्ये ६ हजार ३ सय २१ जनामात्र उत्तीर्ण भएका हुन् ।

Read More

पोर्चुगल र पोल्याण्ड पठाउने भन्दै ठग्ने दुई पक्राउ

वैदेशिक रोजगारका लागि पोर्चुगल र पोल्याण्ड पठाइदिने भन्दै १२ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगी गरेकोे उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Read More

सीपयुक्त वैदेशिक रोजगारी र सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकता : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सीपयुक्त वैदेशिक रोजगारी र सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौंमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देश बन्नका लागि युवाहरूको वैदेशिक रोजगारमा निर्भरता रोकेर मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए ।

Read More

How It Works

Enter your e-mail address below, and we'll send you an e-mail allowing you to reset it.


Please contact us if you have any trouble resetting your password.

User Login As Candidate / उम्मेदवार

Sign Up As Candidate / उम्मेदवार

  • * यो नेपाली नागरिकहरूका लागि मात्र हो। Only for Nepali Citizen.
  • * सबै जानकारी, ईमेल बाहेक आवश्यक छ। Except Email, all are mandatory.
तपाईं कम्तिमा ५ देशहरू छनौट गर्न सक्नुहुन्छ ।
कामहरू अलग गर्न ',' प्रयोग गर्नुहोस्। उदाहरण: Mason, Salesman, Security Guard

By clicking on 'Create Jobseeker Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In