Wise International Nepal Pvt. Ltd. is the best and top manpower recruitment agency in Nepal. Click Here to know more about Leading Manpower.
वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरुवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौँ महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका-१० झापा घर भई कामपा-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read Moreनेपाल वैदेशिक रोजगार व्यवसायी संघले रोजगारी र रेमिट्यान्सका लागि महत्वपूर्ण रहेको वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याहरू तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
Read Moreवैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको बिरूवा गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भइ भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भइ काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिष खड्कालाई पक्राउ गरेको हो ।
Read Moreपछिल्लो तीन साल, दुई साल र एक सालदेखि म्याद सकिएको पासपोर्ट बोकेर कतारमा नेपाली बसिरहेका छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर यो वास्तवमै सत्य रहेको नेपाली राजदूतावास कतारले शुक्रबार सञ्चालन गरेको विशेष राहदानी नवीकरण कार्यक्रममार्फत उजागर भएको छ । आफ्नो पासपोर्टको म्याद सकिएर अप्ठेरोमा परेका र कतारी आइडी नवीकरणमा समस्या परेका श्रमिकका लागि नेपाली राजदूतावास आफैंले पासपोर्टको फाराम भरिदिने क्रममा यस्ता समस्याहरू देखिएका हुन् ।
Read Moreयूएईस्थित नेपाली दूतावासको मागपत्र प्रमाणीकरणको तजबिजी प्रवृत्तिले समस्या सिर्जना गरेको व्यवसायीको गुनासो बढेको छ । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्ये मलेसियामा कामदार पठाउने क्रम रोकिएको छ भने विश्वकप फुटबलपछि सुस्ताएको अर्को प्रमुख गन्तव्य कतारको रोजगारीले गति लिन सकेको छैन ।
Read Moreत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले कडाइ गर्न थालेसँगै अहिले भिजिट भिसामा जाने व्याक्तिहरु विमानस्थलबाट फर्किने क्रम बढ्न थालेको छ । केही समय अगाडिसम्म दैनिकजसो १२ देखि २० जनासम्म विभिन्न कारणबाट भिजिट भिसामा जानेहरु फर्किने गरेकोमा विगत केही दिनदेखि अध्यागमनले कागजपत्रको चेकजाच थालेसँगै ठूलो संख्यामा विमानस्थलबाट फर्किने गरेको स्रोतको दाबी छ ।
Read More