Wise International Nepal Pvt. Ltd. is the best and top manpower recruitment agency in Nepal. Click Here to know more about Leading Manpower.
काठमाडौं : ठगी गिरोहले मागपत्र प्रमाणीकरणका नक्कली कागजात नेपाली म्यानपावर कम्पनीलाई पठाइएको भन्दै सतर्कता अपनाउन मलेसियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली राजदूतावास मलेसियाले शुक्रबारको साप्ताहिक फेसबुक कार्यक्रममार्फत सचेत रहन आग्रह गरेको हो ।
Read Moreकाठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई)ले परराष्ट्र मन्त्रालय कन्सुलर विभागबाट प्रमाणित प्रहरी रिपोर्टका आधारमा श्रम भिसा जारी गर्न थालेको छ । युएईले नेपाली नागरिकले भिजिट र श्रम भिसाका लागि एप्लाई गर्दा नेपाल प्रहरीले जारी गरेको असल चालचलन रिपोर्ट नेपालस्थित युएईको राजदूतावास तथा कन्सुलर विभागबाट एटेस्टेसन अनिवार्य गरिएकोमा वैदेशिक रोजगार व्यवसायीबीच चल्तीको भाषा मिनिस्ट्र अफ फरेन एफियर्स ‘मोफा’ कन्सुलर विभागबाट प्रमाणीकरण गरेको भए पुग्ने भएको छ ।
Read Moreवैदेशिक रोजगार विभागले कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई इजरायलको केयर गिभर रोजगारीको विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन हुने कुनै अधिकार नरहेको बताएको छ ।
Read Moreकाठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको भन्दै कामदारको स्वास्थ्य परीक्षण ५ हजार रूपैयाँमा गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
Read Moreश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औंल्याएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत श्रम मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार ठगीका मुद्दालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिइने बताए ।

Read More