Menu
Close
    • Sign Up
    • Login
      • Login for Manpower
      • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News
  • Sign Up
  • Login
    • Login for Manpower
    • Registration for Manpower
  • Home
  • Jobs
  • Articles
  • News

Articles

विभागको फेमिस समस्या : नाम अनलाइन काम झन् ढिला !
  • 27 November, 2023

विभागको फेमिस समस्या : नाम अनलाइन काम झन् ढिला !

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा समस्या आएको भन्दै फाइल अपलोड नगर्न आग्रह गरेको छ । प्रणालीमा समस्या आएपछि मर्मतका लागि विभागका आईटी इन्जिनियरहरूले लामो मिहेनत र प्रयास गरेपनि समस्या समाधान नभएपछि विभागले शुक्रबार सूचना प्रकाशित गरी फाइल अपलोड गर्दा समस्या आएकोले अर्को सूचना प्रकाशित नभएसम्म श्रम स्वीकृतिका लागि कुनैपनि फाइल अपलोड नगर्न आग्रह गरेको हो ।

Read More
योगदानकर्ताका परिवार पनि लाभान्वित हुने गृहकार्य
  • 27 November, 2023

योगदानकर्ताका परिवार पनि लाभान्वित हुने गृहकार्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा भएको व्यवस्थाअनुसार समाजवादोन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् । सामाजिक सुरक्षा कोषद्वारा सोमबार राजधानीमा आयोजित छैटौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

Read More
DeftTree Pvt Ltd: Your IT Services Partner for a Seamless Future!
  • 19 August, 2023

DeftTree Pvt Ltd: Your IT Services Partner for a Seamless Future!

Are you seeking innovative and reliable IT solutions that empower your business to thrive in the digital age?

Read More
नेपाल र यूएईबीचको श्रम सम्झौता नवीकरण
  • 15 June, 2023

नेपाल र यूएईबीचको श्रम सम्झौता नवीकरण

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच आगामी चार वर्षका लागि श्रम सम्झौता नवीकरण भएको छ । नेपाल र यूएईका अधिकारीहरुबीच बुधबार काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता स्वतः नवीकरण हुने व्यवस्थामा सहमति जनाएको छ ।

Read More
क्यानडा र कम्बोडिया पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठग्ने दुई पक्राउ
  • 17 February, 2023

क्यानडा र कम्बोडिया पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठग्ने दुई पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक तलब सुविधासहित क्यानडा र कम्बोडिया पठाइदिने भनी ३० लाख रुपैयाँ बराबर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

Read More
फेमिस सुधारका लागि विभागले माग्यो सुझाव
  • 13 November, 2022

फेमिस सुधारका लागि विभागले माग्यो सुझाव

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा सुधारका लागि सरोकारवाला पक्षबाट सुझाव माग गरेको छ । विभागले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई छिटो छरितो एवं व्यवस्थित गर्न २०७२ सालदेखि उक्त पोर्टल प्रयोगमा ल्याएको थियो ।

Read More
साउदी आईडीका लागि एक तिहाई व्यवसायीले दिए आवेदन
  • 13 November, 2022

साउदी आईडीका लागि एक तिहाई व्यवसायीले दिए आवेदन

काठमाडौं : नेपालबाट साउदी अरवमा कामदार पठाउनका लागि आवश्यक पर्ने साउदी परिचयपत्र (साउदी आईडी) नवीकरणका लागि निवेदन दिने म्यानपावर कम्पनीको संख्या ३ सय ५० नाघेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी दूतावासले जारी गरेका कार्डहरु थप अपग्रेड गरी नवीकरण गर्ने सम्बन्धमा दूतावासले जारी गरेको परिपत्रअनुसार व्यवसायीहरुलाई तोकिएका कागजातसहित संघमा उपस्थित हुन आग्रह गरेको थियो ।

Read More
सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश
  • 13 November, 2022

सबैभन्दा धेरै कामदार पठाउनेमा वाईड स्पेश

काठमाडौं : असोज महिनामा वाईड स्पेस इन्टरनेशनल प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । भदौमा पनि धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको उक्त म्यानपावर कम्पनीले असोजमा ७ सय ८८ जना कामदार पठाएको छ ।

Read More
विदेश जाने कामदारलाई न चाड न चुनाव
  • 13 November, 2022

विदेश जाने कामदारलाई न चाड न चुनाव

काठमाडौं : ताजा जनादेशका आधारमा सरकार निर्माण गरेर स्वदेशमा नै रोजगारी सिर्जना गर्ने प्रमुख दलहरूले निर्वाचनको घोषणापत्रमा उल्लेख गरेपनि वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीको बाध्यतामा परिवर्तन देखिएको छैन ।

Read More
कुवेतमा अलपत्र सात कामदारको उद्धार
  • 11 November, 2022

कुवेतमा अलपत्र सात कामदारको उद्धार

नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा बिहीबार राति स्वदेश ल्याइएको हो ।

Read More

Categories

Recent Posts

कोरियन भाषा परीक्षामा चार हजार उत्तीर्ण, बेलायतका लागि ७१ नर्सको प्रारम्भिक सूची सार्वजनिक

November 28, 2023

विदेश पठाउने भन्दै ठग्ने तीन जना पक्राउ

November 28, 2023

रिभर धेरै कामदार पठाउने सूचीको पहिलो नम्बरमा

July 03, 2023

काठमाडौंमा नेपाल–यूएई संयुक्त बैठक आज बस्दै

June 14, 2023

साउदी दूतावासले पुरानै प्रक्रियामा भिसा दिने

June 12, 2023

मलेसियाको रोजगारीमा निरन्तर गिरावट, ६ महिनामा आधाभन्दा बढीले घटे

June 11, 2023

भिजिट भिसामा खाडी मुलुक जानेमाथि निगरानी राख्न निर्देशन

May 25, 2023

ओमानस्थित नेपाली दूतावासले जेठ १८ देखि पुनः श्रम स्वीकृति दिने

May 25, 2023

वैदेशिक रोजगारमा जानेको संख्या घट्दै

May 22, 2023

कतार र मलेसियाबाट आउने रोजगारीको अवसर खुम्चिँदै, किन घट्यो नयाँ कामदारको माग ?

April 23, 2023

Bideshijobs.com is a concept developed to minimized the problem related with foreign jobs for Nepalese. We are the information distributer regarding the foreign employment. We collect the DoFE approved demand and relay these demand to the people of Nepal in a single place through our system... Read More

Quick Links

Search Jobs Top Job Destination Job vancancy By Industry Job vancancy by Category Top Companies Terms & Conditions Privacy & Policy

Important Links

Search Demands in DoFE Verify Demand Manpower List DoFE Nepal NAFEA

Contact Detail

Dhapasi-7, Basundhara, Kathmandu, Nepal info@bideshijobs.com Facebook Youtube
© 2023 Bideshi Jobs. All rights reserved.

Restore your forgotten password

Enter your e-mail address below, and we'll send you an e-mail allowing you to reset it.


Please contact us if you have any trouble resetting your password.

Verifying Your Request

Please wait...

Password Reset

We have sent you an e-mail. Please contact us if you do not receive it within a few minutes.

User Login As Candidate / उम्मेदवार

Candidate

Forgot Password?

Don't have account? Sign Up Now

Forgot Password?

Don't have account? Sign Up Now

Sign Up As Candidate / उम्मेदवार

Candidate / उम्मेदवार
  • * यो नेपाली नागरिकहरूका लागि मात्र हो। Only for Nepali Citizen.
  • * सबै जानकारी, ईमेल बाहेक आवश्यक छ। Except Email, all are mandatory.
तपाईं कम्तिमा ५ देशहरू छनौट गर्न सक्नुहुन्छ ।
कामहरू अलग गर्न ',' प्रयोग गर्नुहोस्। उदाहरण: Mason, Salesman, Security Guard

By clicking on 'Create Jobseeker Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In

By clicking on 'Create Recruiter Account' below you are agreeing to the terms and privacy of bideshijobs!


Already have an account! Sign In